प्रधानमन्त्रीको माइन्डसेटलाई सलाम गर्छु -डा. सिके राउत
kendrabindu.com · Sun Jun 21 10:50:38 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले देश निर्माण र समृद्धिको लक्ष्यसहित देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको उल्लेख गरे । उनले पद र प्रतिष्ठिभन्दा माथि उठेर देश परिवर्तनको उद्देश्यका साथ आफू शुभकामना दिन उपस्थित भएको बताए ।
Read full story at source (kendrabindu.com)