सरकारी भवनको बीमा गर्दै वागमती सरकार
ajakoartha.com · Sun Sep 13 10:03:00 GMT 2026

काठमाण्डौ -
वागमती प्रदेश सरकारले सरकारी सम्पत्तिको सुरक्षाका लागि समयमै बीमा गर्नुपर्ने भए पनि ठूलो क्षति व्यहोरेपछि मात्रै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ ।
Read full story at source (ajakoartha.com)