पश्चिम एसियामा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
himalpress.com · Sun Sep 13 10:05:43 GMT 2026

काठमाडौँ- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ।
इरानसँग सम्बन्धित क्षेत्रीय समूहहरूको गतिविधि बढ्दै जाँदा साउदी अरबको ऊर्जा पूर्वाधार र विश्व बजारमा तेल तथा ग्यासको आपूर्तिमाथि पनि दबाब बढेको छ।
Read full story at source (himalpress.com)