‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई प्रधानमन्त्रीले दिए शुभकामना
ratopati.com · Sun Sep 13 10:15:35 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डका लागि सिफारिसमा परेको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई आइतबार बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रदर्शनरत फिल्म हेर्न आग्रह समेत गरेका छन् ।
फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ । सरकारले पनि यो फिल्मलाई नगद राशीसहित पुरस्कृत गरिसकेको छ ।
Read full story at source (ratopati.com)