विश्वकर्मा पूजाको चटारो [तस्वीरहरू]
nepalviews.com · Sun Sep 13 10:16:01 GMT 2026

काठमाडौं । विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारहरूलाई मूर्ति बनाउन भ्याइनभ्याई भएको छ ।
कुपण्डोलमा बाबा विश्वकर्माका मूर्तिहरू तयार गर्न मूर्तिकारहरू व्यस्त देखिन्छन्। पूजाका लागि आवश्यक मूर्तिहरू बनाउन अहिले कुपण्डोल क्षेत्रमा चहलपहल बढेको छ ।
Read full story at source (nepalviews.com)