यमनमा द्वन्द्व चर्किँदा ७६ हजार विस्थापित
newsofnepal.com · Sun Sep 13 10:15:48 GMT 2026

काठमाडौं ।
यमनमा सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोहीबीच द्वन्द्व चर्किँदा मानवीय संकट गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो समय करिब ७६ हजार मानिस विस्थापित भएका छन्।
Read full story at source (newsofnepal.com)