तपाईंहरूले पाएको भोटमा नेपालमा 'राजा चाहिन्छ' भन्नेहरूको पनि मत छ : राजेन्द्र लिङ्देन
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई दुईतिहाई पुर्याउन दिएको मत नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि रहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा भए पनि त्यो भोट पनि रास्वपालाई दिएको बताए ।
Read full story at source (lokaantar.com)