सुदूरपश्चिमका ७ जिल्लाका विद्यार्थीलाई कक्षा ११-१२ को विज्ञानमा परशुराम नगरपालिकाद्वारा छात्रवृत्ति घोषणा
nepalpress.com · Thu May 28 15:42:04 GMT 2026
डडेल्धुरा । परशुराम नगरपालिकाले प्रदेशका ७ पहाडी जिल्लाका विद्यार्थीहरूका लागि विज्ञान संकायमा ३० जनाका लागि पूर्ण छात्रवृत्ति व्यवस्था गरेको छ।
नगर शिक्षा समितिको गत निर्णयअनुसार नगरपालिकाले यस वर्षका लागि यस्तो घोषणा गरेको हो। नगरपालिकाले एक सूचना जारी गर्दै डडेल्धुरासहित दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा र डोटी जिल्लाका स्थानीय तहमा स्थायी बसोबासी विद्यार्थीलाई
Read full story at source (nepalpress.com)