सुत्केरी बिदा ६ महिना पुर्याउन महिला सांसदहरूको माग
kendrabindu.com · Sun Sep 13 10:20:48 GMT 2026

काठमाडौं । महिला कर्मचारी तथा श्रमिकका लागि हाल कायम ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक अधिकारलाई व्यवहारमै सुनिश्चित गर्नुपर्ने भन्दै विभिन्न विपक्षी दलका महिला सांसदहरूले प्रस्ताव दर्ता गराएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन्।
Read full story at source (kendrabindu.com)