इरानलाई चीनले अमेरिकी सैनिकहरूको हत्या गर्न स्याटालाइट तस्बिर दिएको खुलासा
bishowkhabar.com · Sun Sep 13 10:25:14 GMT 2026

काठमाडौं– जोर्डनस्थित अमेरिकी सैन्य बेसमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणअघि चीनले इरानलाई उच्च गुणस्तरका स्याटलाइट तस्बिर उपलब्ध गराएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् ।
द वाल स्ट्रिट जर्नलका अनुसार चिनियाँ निकायबाट इरानले आक्रमणको तयारीका क्रममा र त्यसपछि पनि सैन्य बेससँग सम्बन्धित तस्बिर प्राप्त गरेको थियो ।
Read full story at source (bishowkhabar.com)