बालेनले राजा ल्याउँछ भनेर धेरैले रास्वपालाई मत दिएका छन्: राजेन्द्र लिङ्देन
nagariknews.nagariknetwork.com · Sun Jun 21 11:08:18 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिनेमा राजतन्त्रवादीहरू समेत रहेको दाबी गरेका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाले पाएको जनविश्वास कुनै एउटा विचारमा मात्र सीमित नरहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)