उत्तरगयामा सडक सम्पर्क टुटेको छ, उद्धारका लागि हेलिकप्टर थप्न गाउँपालिका उपाध्यक्ष गुरूङको माग
setopati.com · Thu Aug 27 09:30:03 GMT 2026

बुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका अतिप्रभावित बनेको छ। बाढीले अन्य जिल्लासँग जोड्ने पुलहरू बगाएपछि सडक सम्पर्क विच्छेद हुँदा सवारी साधनमार्फत राहत र उद्धार सामग्री पुर्याउन सकिएको छैन।
यसबीच गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङले ठूलो संख्यामा स्थानीयहरू उद्धारको पर्खाइमा रहेकाले तत्काल उद्धारका लागि हेलिकप्टर संख्या बढाउन सरकारसँग आग्रह गरेकी छन्।
Read full story at source (setopati.com)