शान्ति सुरक्षाविना विकास र प्रगति सम्भव छैन : आईजीपी कार्की
himalpress.com · Sun Sep 13 10:28:11 GMT 2026

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
आइतबार जेनजी आन्दोलनका क्रममा पुर्ण रुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रवलीकरण गरिएको प्रहरी वृत गौशालाको भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म कुृनै पनि क्षेत्रमा प्रगति सम्भव नहुने बताए।
Read full story at source (himalpress.com)