नाइजेरियाको स्ट्रेलिङ आयलले नेपालका बाढीपीडितलाई ५० हजार डलर सहयोग गर्ने
ekantipur.com · Sun Sep 13 10:27:25 GMT 2026

नाइजेरियाको स्ट्रेलिङ आयलले नेपालका बाढीपीडितलाई ५० हजार डलर सहयोग गर्ने
कम्पनीले आफ्नो कल्याणकारी शाखा ‘भी-केयर फर डेभलपमेन्ट फाउन्डेसन’ मार्फत करिब ७६ लाख रुपैयाँ बराबरको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको छ ।
Read full story at source (ekantipur.com)