अहिलेको सरकार ‘छापा मार’ जस्तो देखिन्छः ओली
corporatenepal.com · Sun Sep 13 10:31:23 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा एमालेनिकट मिडियाकर्मीहरुसँगको भेटमा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्दै आएको बताए ।
Advertisement
Read full story at source (corporatenepal.com)