तुइनखोलामा निरन्तर पहिरो, समाधानको दीर्घकालीन उपाय खोजिँदै
himalpress.com · Sun Sep 13 10:40:41 GMT 2026

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ।
गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुंगा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो।
Read full story at source (himalpress.com)