विपद्मा सबैले जिम्मेवारी पन्छाएर मलाई दोष देखाए : हर्क साम्पाङ
barnanmedia.com · Sun Sep 13 10:31:08 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत तथा जिम्मेवारी वहनको सवालमा राज्यका विभिन्न निकायबिच एक-अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हाबी भएको भन्दै कडा व्यङ्ग्य गरेका छन्।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थालाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष साम्पाङले संकटका बेला समस्या समाधान गर्नुको सट्टा जिम्मेवारी पन्छाउने परिपाटी मौलाएको भन्दै कटाक्ष गरेका हुन्।
Read full story at source (barnanmedia.com)