धामी मृत्यु प्रकरणका आठ अभियुक्त धरौटीमा रिहा हुने
newsofnepal.com · Sun Sep 13 10:44:37 GMT 2026

धनगढी ।
दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छाड्न आदेश दिएको छ।
Read full story at source (newsofnepal.com)