सन्दीपको कप्तानीको बदलिएको तस्बिर : ४ वर्षअघि आलोचना, अहिले च्याम्पियन
ratopati.com · Sun Sep 13 10:47:51 GMT 2026
काठमाडौँ । सन् २०२२ मा नेपाली क्रिकेटको नेतृत्व सम्हाल्दा सन्दीप लामिछानेका लागि कप्तानी यात्रा त्यति सुखद रहेन । छोटो समयमै नेपाली टोलीको कप्तानी सम्हालेका उनले १४ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालको नेतृत्व गरे ।
तर, उनको कप्तानीमा नेपालले ४ खेल मात्रै जित्न सक्यो । ९ खेलमा पराजित भयो भने एक खेल बराबरीमा सकिएको थियो । त्यतिबेलाको प्रदर्शनले सन्दीपको कप्तानीमाथि प्रश्न उठाएको थियो । नेपाली टोलीले मैदानमा निरन्तरता पाउन सकेको थिएन ।
Read full story at source (ratopati.com)