प्रधानमन्त्री उद्धार कोषमा शाओमी नेपालको २० लाख सहयोग
nepalviews.com · Sun Sep 13 10:48:28 GMT 2026

काठमाडौं । शाओमी नेपालले भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । भदौ १० गते रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो ।
Read full story at source (nepalviews.com)