चितवनमा ५० हेक्टर वन क्षेत्रमा 'टाइगर सेन्चुरी' बन्दै
baahrakhari.com · Sun Sep 13 10:49:20 GMT 2026

चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले राष्ट्रिय निकुञ्जमा टाइगर सेन्चुरी बनाउन थालिएको छ ।
हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न पाँच करोड बजेट विनियोजन गरिएको छ ।
Read full story at source (baahrakhari.com)