भोटेकोशी बाढीमा बेपत्ता पहिचान गर्न ३ हजार १३२ डीएनए नमुना संकलन
kendrabindu.com · Sun Sep 13 10:51:54 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए नमुना संकलनलाई निरन्तरता दिइएको छ।
नेपाल प्रहरीले हालसम्म बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८४६ र फेला परेका शवबाट १ हजार २८६ गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको जनाएको छ।
Read full story at source (kendrabindu.com)