उत्तर प्रदेश र बिहारमा तार काटिँदा नेपालको इन्टरनेट प्रभावित, करिब ४५ मिनेटपछि समस्या समाधान
techpana.com · Sun Feb 02 17:20:08 GMT 2025

काठमाडौं । भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा नेपालका इन्टरनेट सेवाप्रदायकहरू प्रभावित भएका छन् ।
Read full story at source (techpana.com)