ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड पराजित
neplays.com · Sun Feb 02 17:29:11 GMT 2025
म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० को हार बेहोर्दै समर्थकहरूबाट हूटिङ सहन बाध्य भएको छ।
पाहुना टोलीका लागि जीन-फिलिप माटेटाले दोस्रो हाफमा दुई गोल गर्दै ऐतिहासिक जित दिलाए। पहिलो गोल उनले म्याक्सेन्स लाक्रोइक्सको प्रहार क्रसबारमा लागेर फर्किएपछि गरेका थिए भने दोस्रो गोल खेलको अन्त्यतिर मुन्होजको असिस्टमा गर्दै टोलीलाई सहज जित दिलाए।
Read full story at source (neplays.com)