इजरायलले प्रधानमन्त्रीको कपाल र मेकअपमा ७ वर्षमा झन्डै ४७ लाख डलर खर्च
barnanmedia.com · Sun Sep 13 10:54:15 GMT 2026

इजरायलको प्रधानमन्त्री कार्यालयले सन् २०१९ देखि अगस्ट २०२६ सम्म प्रधानमन्त्रीहरूको कपाल सजाउने, मेकअप र आधिकारिक प्रतिनिधित्वसम्बन्धी खर्चमा करिब ४ लाख ७० हजार अमेरिकी डलर सरकारी रकम खर्च भएको विवरण सार्वजनिक गरेको छ। यो विवरण डिसेम्बर २०२५ मा अधिवक्ता यारा विंकलर–शालितले दायर गरेको सूचना मागपछि सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार उक्त अवधिको कपाल र मेकअप खर्चको करिब ९० प्रतिशत हिस्सा बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारा नेतन्याहुसँग सम्बन्धित रहेको छ। नेतन्याहु लामो समय उक्त अवधिमा प्रधानमन्त्री रहेकाले उनको कार्यकालमा खर्च अन्य प्रधानमन्त्रीको तुलनामा उल्लेख्य बढी देखिएको छ।
Read full story at source (barnanmedia.com)