कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्क, दुई घर भत्किए
bishowkhabar.com · Sun Sep 13 11:00:57 GMT 2026

काठमाडौं–ञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा जङ्गली हात्तीको बथानले आज दुईवटा घर भत्काएको छ ।
स्थानीय निरज जप्रेलका अनुसार हात्तीको बथानले स्थानीय सूर्य चौधरी र महेश नेपालको घरमा क्षति पुर्याएको हो ।
Read full story at source (bishowkhabar.com)