नेपालमा पूर्वसूचना प्रणाली : विपद्पछि पुग्छ नागरिकको मोबाइलमा एसएमएस
ekantipur.com · Sun Sep 13 11:09:32 GMT 2026

नेपालमा पूर्वसूचना प्रणाली : विपद्पछि पुग्छ नागरिकको मोबाइलमा एसएमएस
केरुङ, टिमुरे र स्याफ्रुबेंसीलाई बाढीले तहसनहस पारेपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नागरिकलाई म्यासेज पठायो । महाशाखाले ९ बजेर १५ मिनेटमै म्यासेज पठाइएको बताए पनि प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार म्यासेज ९ बजेर ३५ मिनेट जाँदा पठाइएको थियो । तर नागरिकसम्म पूर्वचेतावनीको म्यासेज कतिलाई ९ बजेर ४२ मिनेट हुँदा र कतिलाई त १० बजेर १० मिनेट जाँदा पुगेको थियो ।
Read full story at source (ekantipur.com)