प्रथम गायक हरिप्रसाद रिमालको प्रतिमा अनावरण गरिँदै
kalakarmi.com · Sun Sep 13 11:12:09 GMT 2026

काठमाडौं– रेडियो नेपालका प्रथम गायक, रंगकर्मी तथा अभिनेता स्व. हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।
रिमालको जन्मजयन्ती पारेर आगामी असोज २ गते शुक्रवारर उनको अर्धकदको प्रतिमा अनावरण गरिने भएको हो । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठान परिवारले आयोजना गर्ने कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान तथा पुरस्कारसमेत प्रदान गरिने छ ।
Read full story at source (kalakarmi.com)