सञ्चालनमा आयो कृष्णभीर सडक, तत्काल ग्यास बुलेट र ट्रक मात्र चल्ने
nepalviews.com · Sun Sep 13 11:12:53 GMT 2026

धादिङ । त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक मर्मत सुरु गरेको १०औं दिनमा सञ्चालनमा आएको छ ।
गत भदौ १४ गते आएको बाढीले कृष्णभीर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो । त्यसपछि भासिएको सडकभन्दा केही माथिको भित्तो कटान गरी नयाँ ट्र्याक खोलिएको थियो ।
Read full story at source (nepalviews.com)