एमसीसीअन्तर्गत १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
barnanmedia.com · Sun Sep 13 11:04:32 GMT 2026

काठमाण्डौं । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को न्यु बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म जोड्ने ४०० केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको ९ महिनाभित्रै निर्माण पूरा भएको हो ।
Read full story at source (barnanmedia.com)