निस्ट परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार सहयोग
nepaltvonline.com · Sun Sep 13 11:11:03 GMT 2026

काठमाडौँ -भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।
बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शैक्षिक संस्था निस्टले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाएको छ ।
Read full story at source (nepaltvonline.com)