चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा जमेको लेदो हटाउँदै सुरक्षाकर्मी
bishowkhabar.com · Sun Sep 13 11:18:18 GMT 2026

काठमाडौं– भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् केन्द्रको सुरुङभित्र जमेको लेदो हटाउने काम तीव्र पारिएको छ ।
सुरुङभित्र थुप्रिएको लेदो स्काभेटरको सहायताले हटाउने काम भइरहेको छ । लेदो हटाउने कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी निरन्तर खटिएका छन् ।
Read full story at source (bishowkhabar.com)