एसियाली खेलकुदका लागि नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक
ratopati.com · Sun Sep 13 11:20:30 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) का लागि नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियाली खेलकुद सहभागी हुने अन्तिम क्रिकेट टोली सार्वजनिक गरेको हो । सार्वजनिक टोलीमा अनुभवी तथा युवा खेलाडीको मिश्रण रहेको छ ।
Read full story at source (ratopati.com)