प्रधानमन्त्रीको ‘अटिच्युड’को भुलभुलैयामा विदेश नीति ‘दिग्भ्रम र अलगाव’तर्फ : ज्ञवाली
nagariknews.nagariknetwork.com · Sun Sep 13 10:50:30 GMT 2026

नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले सेप्टेम्बर १२-१३ मा भारतको नयाँ दिल्लीमा भएको ब्रिक्स शिखर सम्मेलन र दुई साताअघि किर्गिस्तानको बिस्केकमा सम्पन्न सांघाई सहयोग संगठनको शिखर सम्मेलनबाट नेपाल बेखबरजस्तै रहेको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)