रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न विज्ञ सहित समिति गठन गरिने
nagariknews.nagariknetwork.com · Sun Sep 13 10:47:10 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ।
विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार शाक्यकाअनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरुसहितको समिति गठन गर्दैछ ।
Read full story at source (nagariknews.nagariknetwork.com)