बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा
khabarhub.com · Sun Sep 13 11:23:34 GMT 2026

काठमाडौं – प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारलाई दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको संज्ञा दिएका छन्। उनले यस्ता शासकको चाँडै अन्त्य हुने पनि दाबी गरेका छन् ।
‘नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाऊसुझाव कार्यदल’ले बुझाएको ध्यानाकर्षण पत्र आइतबार दिउँसो बुझ्दै उनले आफू व्यक्तिगत रुपमा विगत ६० वर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको बताए। ओलीले जनताका हक- अधिकारलाई लिएर लडाइँको मैदानमा उभिइरहेको बताएका छन् ।
Read full story at source (khabarhub.com)