रापिलो तराईमा वर्षाको शीतलता
nagariknews.nagariknetwork.com · Thu May 28 16:38:39 GMT 2026

पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)