एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएकोमा सङ्घको भर्त्सना
ratopati.com · Sun Sep 13 11:36:55 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि टेबल टेनिस टोलीका व्यवस्थापकको नाम अन्तिम समयमा हटाइएको भन्दै अखिल नेपाल टेबल टेनिस सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति आपत्ति जनाएको छ ।
सङ्घका अध्यक्ष बृजेन्द्रबहादुर हमालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत महासचिव कुवेर प्रकाश सिंहको नाम अन्तिम नामावलीबाट हटाइएको भन्दै यस निर्णयको घोर भर्त्सना गरेका हुन् ।
Read full story at source (ratopati.com)