३४ करोडमा पुलको ठेक्का लिएर १४ वर्षदेखि अलपत्र पार्ने पप्पुमाथि सरकारको एक्सन: ३५ दिनभित्र २ अर्ब तिर्नुपर्ने
clickmandu.com · Sun Sep 13 11:36:38 GMT 2026

काठमाडौं । झापास्थित कन्काई नदीको पुल निर्माणको ठेक्का लिएर १४ वर्षसम्म अलपत्र पार्ने निर्माण व्यवसायीविरुद्ध सरकारले कडा कानुनी कदम चालेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी (सुनसरी) ले काम नगरी ढिलासुस्ती तथा सम्झौता उल्लंघन (फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्ट) गर्ने पप्पु/महादेव जेभी काठमाडौंलाई करिब २ अर्ब रुपैयाँ सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
Read full story at source (clickmandu.com)