न्युरोडमा बहुतले पार्किङ बनाउन महानगरले माग्यो अनुमति
baahrakhari.com · Sun Sep 13 11:39:28 GMT 2026

काठमाडौं । महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनमा बहुतले पार्किङ निर्माणका लागि संघ सरकारसँग अनुमति मागेको छ ।
बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग आवश्यक रहेको भन्दै महानगरले एनएसी भवनमा बहुतले पार्किङका लागि अनुमति मागेको हो ।
Read full story at source (baahrakhari.com)