मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
annapurnapost.com · Thu Jun 04 10:10:54 GMT 2026
काठमाडौं : एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गरेको छ।
मलेसियालाई हराएसँगै नेपाल समूह एको विजेताको रूपमा सेमिफाइनल खेल्ने छ। एक खेल अगाडि नै मलेसियाले चीनलाई हराएपछि मलेसिया र नेपाल दुवै टिम एसियन गेम्समा छनोट भइसकेका थिए।
Read full story at source (annapurnapost.com)