युक्रेन युद्ध अन्त्य गर्न सघाउन मोदी र सीले गरे मध्यस्थताको प्रस्ताव, पुटिनले गरे स्वागत
clickmandu.com · Sun Sep 13 11:44:41 GMT 2026

एजेन्सी । रुसले आइतबार ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनपिङले युक्रेन युद्ध अन्त्य गर्न सहयोग पुर्याउन आफ्ना सेवाहरू (मध्यस्थता) प्रस्ताव गरेको बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूको तत्परताको स्वागत गरेको बताएका छन् ।
Read full story at source (clickmandu.com)