जलविद्युत् आयोजनामा सवा २ करोड घोटाला, छानबिनमा तानिए अध्यक्ष कार्की
janaaastha.com

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ मा सञ्चालित ५० किलोवाट क्षमताको ठूलो खोला लघु जलविद्युत् आयोजनामा २ करोड २५ लाख रुपैयाँ अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोजना अध्यक्ष खड्गबहादुर कार्कीविरुद्ध परेको उजुरीका आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयले चम्पादेवी गाउँपालिकासँग आयोजनाको आर्थिक तथा भौतिक अवस्थासहितका प्रमाणित कागजात माग गरेको छ ।
Read full story at source (janaaastha.com)