धनगढीमा अटोको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
kendrabindu.com · Sun Sep 13 11:52:07 GMT 2026

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब ३ः५० बजे बाटो काट्ने क्रममा से.प.प्र.०१–००२ स ६११ नम्बरको अटोले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको से.प.प्र.०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)