कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन
barnanmedia.com · Sun Sep 13 11:47:53 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक परीक्षण तथा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि अवरुद्ध यस खण्डमा ग्रेड मिलाउने र सम्याउने कार्यपश्चात ट्रायल खुला गरिएको हो।
Read full story at source (barnanmedia.com)