महाधिवेशन सम्पन्न गर्न देउवा समूहले तोक्यो निर्वाचन समिति संयोजक
himalpress.com · Sun Sep 13 11:59:17 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस देउवा पक्षले महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति संयोजक तोकेको छ।
देउवा पक्षले एकराज पोख्रेल (संखुवासभा) लाई केन्द्रीय निर्वाचन समिति संयोजक तोकेको हो।
Read full story at source (himalpress.com)