पाठ्यक्रम परिमार्जनमा कक्षाकोठामै पुगेर सुझाव संकलन
himalpress.com · Sun Sep 13 11:56:12 GMT 2026

काठमाडौँ- सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ।
पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री बनाउने उद्देश्यले सुरु गरिएको प्रक्रिया औपचारिक सुझाव संकलनमा सीमित नरहेर विद्यालय तहको वास्तविक अवस्था बुझ्ने प्रयासका रूपमा अघि बढेको छ।
Read full story at source (himalpress.com)