रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
dcnepal.com · Sun Sep 13 11:57:17 GMT 2026

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र घटनाक्रम पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ।
Read full story at source (dcnepal.com)