भोटेकोशीमा बाढीमा कस्तो छ सरकारी अध्ययनको निष्कर्ष
bishowkhabar.com · Sun Sep 13 11:58:46 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी सम्बन्धी सरकारी अध्ययनले निष्कर्ष निकालेको छ । उक्त अध्ययनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको हो ।
जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो मूल्यांकन प्रतिवेदनअनुसार बाढीको सुरुवात नेपाल–चीन सीमाभन्दा करिब २२ किलोमिटर माथि लेन्दे खोला क्षेत्रमा भएको थियो ।
Read full story at source (bishowkhabar.com)