टीभीएसको ‘गोल्डेन की’ दशैं योजना, १० लाखसम्म छुट र दैनिक लक्की ड्र
newsofnepal.com · Sun Sep 13 11:59:46 GMT 2026

काठमाडौं ।
टीभीएस नेपालले दशैंलाई लक्षित गर्दै ‘TVS Golden Key’ विशेष योजना सार्वजनिक गरेको छ। जगदम्बा मोटर्स प्रालिले ल्याएको यस योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले रु. १० लाखसम्म नगद छुट, ‘Gold Key’ वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्।
Read full story at source (newsofnepal.com)